‘कोटमार्सलदेखि फिल्मसम्म’ सुशील

काठमाडौं । फिल्म ‘होस्टेल रिटन्स’मार्फत फिल्मी क्षेत्रमा आएका सुशील सिटौलाले ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’, ‘गाँजा-बाजा’, ‘रणवीर’ फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई धेरैले ‘होस्टल रिटन्स’बाटै चिन्छन् । तर, उनी फिल्मी यात्राभन्दा अघि थियटरमा रमाइसकेका छन् । धनगढीका सुशीललाई बाल्यकालदेखि नै अभिनय गर्ने रहर थियो । ‘मलाई अभिनय गर्ने रहर थियो तर कसरी फिल्ममा आउने भन्ने … Continue reading ‘कोटमार्सलदेखि फिल्मसम्म’ सुशील